रोमी 9:24 - नेपाली नयाँ संशोधित संस्करण24 अर्थात् हामी, जसलाई यहूदीहरूबाट मात्र होइन, तर अन्यजातिहरूबाट पनि उहाँले बोलाउनुभएको छ भने, के भयो त? Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 किनभने उहाँले बोलाउनुभएका हामीहरू नै हौं। उहाँले इस्राएलीहरूलाई मात्र डाक्नुभएन तर अन्यजातिका मानिसहरूलाई पनि डाक्नुभयो। Viz kapitolaपवित्र बाइबल24 हामी तिनै मानिसहरू हौं। परमेश्वरले हामीलाई यहूदी र गैर-यहूदी दुवै सम्प्रदायबाट चुन्नु भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 हामीलाई पनि यहूदीहरूबाट मात्र नभई, गैरयहूदीहरूबाट पनि बोलाउनुभयो। Viz kapitola |