Online Bible

- Reklamy -




रोमी 9:22 - नेपाली नयाँ संशोधित संस्करण

22 यदि परमेश्‍वरले आफ्‍नो क्रोध प्रकट गर्न र आफ्‍नो शक्ति प्रदर्शन गर्नलाई विनाशको लागि तयार पारिएको क्रोधका पात्रहरूलाई अत्‍यन्‍त धैर्यसाथ सहनुभएको छ भने, के भयो त?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यसै गरी परमेश्‍वरलाई पनि आफ्‍नो क्रोध र शक्ति देखाउने इच्‍छा छ तर उहाँले आफ्‍नो क्रोधको भाँडालाई जस्‍तै नाश गर्न सुहाउने मानिसलाई पनि धेरै सहेर बस्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 यस्तै प्रकारले परमेश्वरले पनि काम गर्नुहुन्छ। परमेश्वरले आफ्नो क्रोध मानिसहरूमा प्रकट गर्न चाहनु भयो, जसमा कि उनीहरूले उहाँको शक्ति देखुन्। तर परमेश्वरले ठूलो धैर्यसित ती मानिसहरूलाई सहनु भयो जो विनाश हुनै आँटेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यदि परमेश्‍वरले आफ्नो क्रोध प्रकट गर्न र आफ्नो शक्ति प्रदर्शन गर्नलाई विनाशको निम्ति तयार गरिएको क्रोधको पात्रहरूलाई धैर्यतासँग सहिदिनुभयो भने के भयो त?

Viz kapitola kopírovat




रोमी 9:22

Následuj nás:

Reklamy


Reklamy