रोमी 9:21 - नेपाली नयाँ संशोधित संस्करण21 के एउटै माटोको ढिकाबाट एउटा आदरको भाँड़ो, र अर्कोचाहिँ तुच्छ कामको लागि बनाउने माटोमाथि कुमालेको अधिकार छैन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 कुमालेले आफूले मुछेको माटोबाट आफ्नो इच्छाअनुसार भाँडा बनाउँछ। एउटै माटोको डल्लाबाट कुनैलाई एकदमै राम्रो काम लाग्ने र कुनैलाई मामुली खालको भाँडा बनाउने कुमालेको आफ्नो इच्छाको कुरा हो। Viz kapitolaपवित्र बाइबल21 कुमालेको अधिकार छ एउटै माटोबाट उसले विशेष प्रयोगमा आउने एक किसिमको भाँडो बनाउँछ भने सामान्य प्रयोगमा आउने अर्को किसिमको भाँडो पनि बनाउँछ। के यो ठीक होइन? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 के कुमालेलाई एउटै माटोको ढिकाबाट कुनै भाँडो विशेष कामको निम्ति र कुनैचाहिँ सामान्य कामको निम्ति बनाउने अधिकार हुँदैन र? Viz kapitola |