रोमी 9:2 - नेपाली नयाँ संशोधित संस्करण2 मेरो हृदयमा असाध्य शोक र मनमा अटूट वेदना छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मेरा प्यारा इस्राएली दाजुभाइहरूका लागि मेरो हृदयमा धेरै दु:ख र पीडा छ। Viz kapitolaपवित्र बाइबल2 मलाई ठूलो अफसोस छ र मेरो हृदयमा अटुट वेदना छ यहूदी जातिको निम्ति। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 म अत्यन्त दुःखित छु, र मेरो हृदय निरन्तर वेदनामा छ। Viz kapitola |