Online Bible

- Reklamy -




रोमी 9:16 - नेपाली नयाँ संशोधित संस्करण

16 यसकारण मानिसको इच्‍छा वा प्रयासमाथि यो निर्भर गर्दैन, तर परमेश्‍वरको कृपामाथि निर्भर गर्दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यसकारण परमेश्‍वरले मान्‍छेको इच्‍छा वा चेष्‍टाले उसलाई बोलाउनुभएको होइन तर आफ्‍नै दयाले पो हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 यसैले हरेक कुरो परमेश्वरको कृपामा निर्भर छ, अनि मानिसको इच्छामा वा प्रयासमा निर्भर छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसकारण यो कुरा मान्छेको चाहना र प्रयासमा निर्भर छैन, तर परमेश्‍वरको कृपामा निर्भर छ।

Viz kapitola kopírovat




रोमी 9:16

Následuj nás:

Reklamy


Reklamy