रोमी 9:14 - नेपाली नयाँ संशोधित संस्करण14 अब हामी के भनौं? के परमेश्वरमा अन्याय छ त? कदापि होइन! Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यसो भए हामीले के भन्ने? के परमेश्वर अन्यायी हुनुहुन्छ त? कदापि होइन! Viz kapitolaपवित्र बाइबल14 यसकारण यस विषयमा हामीले के भन्नुपर्छ? के परमेश्वरमा कुनै अन्याय छ? निश्र्चय छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 अब हामीले के भनौँ त? के परमेश्वर अन्यायी हुनुहुन्छ? कदापि होइन! Viz kapitola |