रोमी 9:1 - नेपाली नयाँ संशोधित संस्करण1 म ख्रीष्टमा साँचो बोलिरहेछु, मैले ढाँटेको छैनँ। मेरो विवेकले पवित्र आत्मामा मलाई गवाही दिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अब मैले भन्न लागेका कुरा सत्य छन्। म ख्रीष्टको हुँ र झूटो बोल्दिनँ। पवित्र आत्माको अधीनमा रहेको मेरो विवेकले पनि म ढाँट्दिनँ भनेर साक्षी दिन्छ। Viz kapitolaपवित्र बाइबल1 म ख्रीष्टमा छु र सत्य कुरा बोलिरहेछु। म झूटो बोल्दिनँ। मेरो अन्तारात्मा पवित्र-आत्माद्वारा नियंत्रित छ। अनि यो अन्तरात्माले निश्चित गर्छ कि म झूटो होइनः Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 ख्रीष्टमा म सत्य बोल्दछु; पवित्र आत्माद्वारा मेरो विवेकले पनि यही साक्षी दिँदछ, कि मैले असत्य बोलेको छैनँ। Viz kapitola |