रोमी 8:9 - नेपाली नयाँ संशोधित संस्करण9 यदि साँच्चै परमेश्वरका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने, तिमीहरू पापमय स्वभावमा होइन, तर पवित्र आत्मामा हुन्छौ। तर कुनै मानिसमा ख्रीष्टका आत्मा हुनुहुन्न भनेता त्यो उहाँको हुँदैहोइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमेश्वरका आत्मा तिमीहरूसँगै बास गर्नुहुन्छ भने तिमीहरू आफ्नै शारीरिक स्वभावको अधीनमा रहँदैनौ तर पवित्र आत्माकै अधीनमा रहन्छौ। कसैसँग ख्रीष्टको आत्मा छैन भने ऊ ख्रीष्टको हुनै सक्दैन। Viz kapitolaपवित्र बाइबल9 तिम्रो लागि, यदि परमेश्वरको आत्मा तिमीमा बस्छ। तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौ, तर आत्माबाट छौ। तर यदि कसैमा ख्रीष्टको आत्मा छैन भने ऊ ख्रीष्टसित हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यदि वास्तवमा परमेश्वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शारीरिक स्वभावद्वारा नियन्त्रित हुँदैनौ, तर आत्माद्वारा नियन्त्रित हुन्छौ। यदि कसैसँग ख्रीष्टको आत्मा छैन भने तिनीहरू ख्रीष्टका हुनै सक्दैनन्। Viz kapitola |