रोमी 8:5 - नेपाली नयाँ संशोधित संस्करण5 किनभने पापमय स्वभावअनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 आफ्नो शारीरिक स्वभावको अधीनमा चल्नेहरूले शारीरिक स्वभावका इच्छामा मन लगाउँछन् तर पवित्र आत्माअनुसार चल्नेहरूले भने पवित्र आत्माकै इच्छामा मन लगाउँछन्। Viz kapitolaपवित्र बाइबल5 जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सोंच्दछन्। जो आत्मा अनुसार जिउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 शारीरिक स्वभावअनुसार जिउनेहरूले उनीहरूका मन पापमय स्वभावले जे इच्छा गर्छ, त्यसैमा लगाउँछन्; तर पवित्र आत्माअनुसार जिउनेहरूले उनीहरूका मन परमेश्वरको आत्माले जे इच्छा गर्नुहुन्छ, त्यसैमा लगाउँछन्। Viz kapitola |