रोमी 8:39 - नेपाली नयाँ संशोधित संस्करण39 उचाइले वा गहिराइले, वा सारा सृष्टिमा भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 नता पछिको न माथिको न तलको, सृष्टिका कुनै शक्तिले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग गर्न सक्दैन किनभने परमेश्वरले ख्रीष्टद्वारा हामीलाई प्रेम गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 न कुनै उचाइले, न गहिराइले, न त सृष्टिमा कुनै चीजले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ। Viz kapitola |