Online Bible

- Reklamy -




रोमी 8:24 - नेपाली नयाँ संशोधित संस्करण

24 किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं। अब देखिनेचाहिँ आशा त आशा नै होइन। किनकि देखेका कुराको आशा कसले गर्छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 किनभने ठूलो आशाको लागि परमेश्‍वरले हामीलाई बचाउनुभयो अनि हामी त्‍यही आशामा बाँचिरहेका छौं। आशा भनेको हामीले कुनै चीजको लागि पर्खिरहनु हो। मानिसले पहिले नै पाइसकेको कुराको आशा राख्‍तैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 हामीहरू बचाईँयौं र हामीमा यो आशा छ। यदि हामीले पर्खिरहेका कुरा देख्न सके त्यो साँचिकै आशा हुने छैन। मानिसहरूले त्यस कुराको आशा गर्दैनन् जुन तिनीहरूले पहिल्यै पाइसकेका हुँन्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यही आशामा हामीले मुक्ति पाएका छौँ। तर देखिने आशा, त्यो आशा नै होइन। जुन कुरा आफूसँग अगाडि नै छ, त्यही कुराको आशा कसले गर्दछ र?

Viz kapitola kopírovat




रोमी 8:24

Následuj nás:

Reklamy


Reklamy