रोमी 8:22 - नेपाली नयाँ संशोधित संस्करण22 हामी जान्दछौं, सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 अहिलेसम्म सुत्केरीलाई व्यथा लागेको झैँ पूरा सृष्टि दु:खले कनिरहेको छ। Viz kapitolaपवित्र बाइबल22 हामी जान्दछौ सारा संसार सृष्टि गरिएको प्रसव-वेदनाले तडपिरहेकी एउटी स्त्रीले झैं आज सम्म उत्सुकतापूर्वक पर्खिरहेकै छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 हामी जान्दछौँ, सारा सृष्टि अहिलेसम्म प्रसव पीडामाझैँ छटपटिरहेको छ। Viz kapitola |