रोमी 8:14 - नेपाली नयाँ संशोधित संस्करण14 किनभने सबै, जो परमेश्वरका आत्माले डोर्याइएका हुन्छन्, तिनीहरू नै परमेश्वरका सन्तान हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 परमेश्वरको आत्माले देखाएको बाटोमा चल्नेहरू परमेश्वरकै छोरा-छोरी हुन् Viz kapitolaपवित्र बाइबल14 परमेश्वरका साँच्चो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 किनकि तिनीहरू, जो परमेश्वरका आत्माले डोर्याइएका छन्, तिनीहरू परमेश्वरका सन्तान हुन्। Viz kapitola |