रोमी 8:12 - नेपाली नयाँ संशोधित संस्करण12 यसैले त भाइ हो, पापमय स्वभावअनुसार जिउनलाई हामी पापमय स्वभावप्रति बाध्य छैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसैकारण दाजुभाइहरू, हाम्रो शारीरिक स्वभावले इच्छा गरेझैँ गर्न हामीलाई कर लाग्दैन Viz kapitolaपवित्र बाइबल12 यसकारण मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू, हामी आफ्ना पापपूर्ण स्वभावद्वारा नियन्त्रित हुनुहुँदैन। हामीले पापपूर्ण स्वभावले डोर्याएको बाटामा लाग्नु हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका शारीरिक स्वभावले भनेका कुराहरू गर्न तिमीहरू बाध्य छैनौ। Viz kapitola |