Online Bible

- Reklamy -




रोमी 7:5 - नेपाली नयाँ संशोधित संस्करण

5 जब हामी पापमय स्‍वभावमा जीवन बिताइरहेका थियौं, तब मृत्‍युको फल फलाउनलाई व्‍यवस्‍थाले उत्तेजित गराइएका हाम्रा पापमय कुअभिलाषाहरूले हाम्रा अङ्गहरूमा काम गर्दथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 हामी एक समय हाम्रो शारीरिक स्‍वभावको अधीनमा थियौं। त्‍यस बेला व्यवस्थाले हाम्रा इच्‍छालाई उकुसमुकुस पारेर पाप बढाउँदथ्‍यो अनि हामीमा मृत्‍यु ल्‍याउने फल फलाउँथ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 विगतमा हामी हाम्रा पापपूर्ण स्वभावले शासित थियौं। व्यवस्थाले हामीमा पापपूर्ण कार्यहरू गर्न इच्छा जगायो जसले हाम्रो शरीर अधीनमा राख्यो। यसकारण जुन कुराहरू हामीले गर्यौ त्यसले हाम्रो आत्मिक मृत्यु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 किनकि जब हामी पापमय स्वभावको नियन्त्रणमा थियौँ, व्यवस्थाले जगाएका पापमय अभिलाषाहरूले हाम्रो शरीरमा काम गर्दथ्यो। यसैले हामीले मृत्युको लागि फल फलाउने गर्दथ्यौँ।

Viz kapitola kopírovat




रोमी 7:5

Následuj nás:

Reklamy


Reklamy