Online Bible

- Reklamy -




रोमी 7:3 - नेपाली नयाँ संशोधित संस्करण

3 यसै गरी पति जीवित छँदै तिनी अर्को पुरुषसँग बस्‍न गई भने तिनी व्‍यभिचारिणी कहलाइन्‍छिन्‌। तर पति मर्‍यो भने तिनी त्‍यस कानूनबाट मुक्त हुन्‍छिन्, र अर्को पुरुषसँग विवाह गरी भने पनि तिनी व्‍यभिचारिणी हुँदिनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तर यदि आफ्‍नो लोग्‍ने हुँदाहुँदै अर्कोसँग गई भने उसले व्‍यभिचारको पाप गर्नेछ। तर लोग्‍ने मरेपछि भने ऊ त्‍यस व्यवस्थादेखि फुक्‍का हुन्‍छे र अर्कासँग विवाह गर्दा पनि उसलाई पापको दोष लाग्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तर यदि त्यस पत्नी मानिसले आफ्नो लोग्ने छँदाछँदै अर्को पुरुषसँग विवाह गरी भने त्यसलाई व्यभिचारिणी भनिन्छ। तर यदि उसको लोग्ने चाँहि मर्यो भने ऊ विवाहको विधानबाट मुक्त बन्छे अनि यदि आफ्नो लोग्ने मरे पछि उसले अर्को पुरुषसँग विवाह गरी भने, उसलाई व्यभिचारिणीको दोष लाग्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यदि आफ्नो पति जीवित छँदै उसले अन्य पुरुषसँग यौन सम्बन्ध राखी भने ऊ व्यभिचारिणी कहलाइन्छे। तर उसको पतिको मृत्यु भयो भने ऊ विवाहको व्यवस्थाबाट स्वतन्त्र हुन्छे र अन्य पुरुषसँग विवाह गरिन् भने ऊ व्यभिचारिणी हुँदिन।

Viz kapitola kopírovat




रोमी 7:3

Následuj nás:

Reklamy


Reklamy