रोमी 7:10 - नेपाली नयाँ संशोधित संस्करण10 जीवनको प्रतिज्ञा दिने त्यही आज्ञाले मेरो निम्ति मृत्यु ल्यायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसैले गर्दा मैले मर्नुपर्छ भनेर थाहा पाएँ। जीवन ल्याउनुपर्ने व्यवस्थाले त मेरो लागि मृत्यु पो ल्यायो Viz kapitolaपवित्र बाइबल10 यसकारण पापको कारणले गर्दा म आत्मिक रूपले मरे। आज्ञाको अर्थ थियो जीवन ल्याउनु तर मेरो लागि त्यसले मृत्यु ल्यायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जुन आज्ञाले जीवन दिनुपर्थ्यो, त्यही आज्ञाले ममा मृत्यु ल्याएको कुरा मैले थाहा पाएँ। Viz kapitola |