Online Bible

- Reklamy -




रोमी 6:20 - नेपाली नयाँ संशोधित संस्करण

20 तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखि स्‍वतन्‍त्र थियौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिमीहरू पापको कमारा हुँदा तिमी परमेश्‍वरको अगाडि ठीक हुने कामको वास्‍ता गर्दैनथ्यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 विगतमा तिमीहरू पापका दास थियौ अनि धार्मिकताले तिमीहरूलाई नियन्त्रण गरेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जब तिमीहरू पापका सेवकहरू थियौ, धार्मिकताको नियन्त्रणबाट स्वतन्त्र थियौ।

Viz kapitola kopírovat




रोमी 6:20

Následuj nás:

Reklamy


Reklamy