Online Bible

- Reklamy -




रोमी 6:2 - नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यसो नहोस्! हामी जो पापको लेखि मर्‍यौं, त कसरी हामी अझै त्‍यसैमा जिउनु?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 अहँ, त्‍यसो गर्नुहुँदैन। पापको लागि त हामी मुर्दा हौं, मुर्दा कसरी अब पाप गरेर जिउन सक्‍छ?

Viz kapitola kopírovat

पवित्र बाइबल

2 होइन! हामी हाम्रा पापले मर्यौं। यसकारण हामी कसरी लगातार पापमा बसिरहनु?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यस्तो कहिल्यै नहोस्! हामी जो पापको निम्ति मरिसक्यौँ; फेरि कसरी पापमा जिइरहने त?

Viz kapitola kopírovat




रोमी 6:2

Následuj nás:

Reklamy


Reklamy