रोमी 6:15 - नेपाली नयाँ संशोधित संस्करण15 अब के त? के हामी व्यवस्थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर पाप गर्ने त? कदापि होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 के अनुग्रहको अधीनमा छौं भन्दैमा हामी पाप गरौं त? यो कहिल्यै पनि हुँदैन। Viz kapitolaपवित्र बाइबल15 तब हामीले के गर्नु पर्ने? हामी व्यवस्थाको अधीनमा छैनौं तर प्रभुको अनुग्रहमा छौं भनेर पाप गर्नु पर्ने? होइन! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अब के त? हामी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनमा छौँ भनेर पाप गरौँ त? आवश्य पनि होइन! Viz kapitola |