रोमी 5:6 - नेपाली नयाँ संशोधित संस्करण6 किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हामी आफैंले मुक्तिको निम्ति केही गर्न नसक्ने हुँदा नै ख्रीष्ट आफैं नै हामी पापीको निम्ति ठीक बेलामा मर्नुभयो। Viz kapitolaपवित्र बाइबल6 जब हामी अझै कमजोर थियौं, ठिक त्यसै बेला ख्रीष्ट हामी दुष्ट मानिसहरूको लागि मर्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हामीहरू असहाय हुँदाखेरि नै ठिक समयमा ख्रीष्ट अधर्मीहरूका निम्ति मर्नुभयो। Viz kapitola |