रोमी 5:4 - नेपाली नयाँ संशोधित संस्करण4 सहनशीलताले चरित्र, र चरित्रले आशा उत्पन्न गराउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 दु:ख सहने शक्तिले हामीलाई पाको बनाउँछ। हामी पाको भएपछि आउँदो समयको लागि साहस र आशा पाउँछौं। Viz kapitolaपवित्र बाइबल4 अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्न गराउँछ। Viz kapitola |