Online Bible

- Reklamy -




रोमी 5:10 - नेपाली नयाँ संशोधित संस्करण

10 किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्‍युद्वारा परमेश्‍वरसँग हाम्रो मिलाप भएको थियो भने, झन्‌ बढ़ी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्‍टको जीवनद्वारा हामी बचाइनेछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 हामी परमेश्‍वरका शत्रु भएकै बेला उहाँको पुत्र ख्रीष्‍टको मृत्‍युद्वारा परमेश्‍वरले हामीलाई आफ्‍नो मित्र बनाउनुभएको छ भने झन् मित्र हुँदा उहाँको जीवनले हामीलाई झन् बढी गरी बचाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 मेरो मतलब के हो भने जब हामी परमेश्वरका शत्रु थियौं उहाँले आफ्नो पुत्रको मृत्युद्वारा हामीलाई आफ्नो मित्र बनाउनु भयो। यसैले जब हामी अहिले परमेश्वरका मित्र छौं, हामी निश्चय छौं आफ्नो पुत्रको जीवन द्वारा उहाँले हामीलाई रक्षा गर्नु हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 किनकि हामी परमेश्‍वरका शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा उहाँसँग मिलापमा ल्याइएका छौँ भने अब परमेश्‍वरसँग हाम्रो मिलाप भइसकेपछि उहाँको जीवनमार्फत् अझ बढी बचाइनेछौँ।

Viz kapitola kopírovat




रोमी 5:10

Následuj nás:

Reklamy


Reklamy