Online Bible

- Reklamy -




रोमी 4:9 - नेपाली नयाँ संशोधित संस्करण

9 के यो आशीर्वाद खतनावालहरूका निम्‍ति मात्र हो? कि बेखतनावालहरूका निम्‍ति पनि हो? अब्राहामको निम्‍ति त उनको विश्‍वास नै धार्मिकता गनिएको थियो भनी हामी भन्‍दछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यो दाऊदले भनेको सुख व्यवस्थाअनुसार खतना भएकाहरूको लागि मात्र होइन, नभएकाहरूको लागि पनि हो किनभने हामीले धर्मशास्‍त्रअनुसार भनिहाल्‍यौं, “परमेश्‍वरले अब्राहामलाई उहाँमा विश्‍वास गरेकोले नै ठीक ठहराउनुभयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यस्ता आशिष त्यस्ता मानिसहरूलाई मात्र हो जसले खतना गरेका छन्? अथवा ती खतना नगर्नेहरूलाई पनि हो? हामीले भनिसेकेका छौं अब्रहामको विश्वास एउटा धर्मीको रूपमा गनिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 के यो आशिष् केवल खतनावालहरूका निम्ति मात्र हो कि खतना नभएकाहरूका निम्ति पनि हो? हामीले भन्दै आएका छौँ, अब्राहामले परमेश्‍वरमा विश्‍वास गरेका कारण यो उनका निम्ति धार्मिकता गनिएको थियो।

Viz kapitola kopírovat




रोमी 4:9

Následuj nás:

Reklamy


Reklamy