रोमी 4:7 - नेपाली नयाँ संशोधित संस्करण7 “तिनीहरू धन्यका हुन्, जसका अपराधहरू क्षमा भएका छन्, र जसका पापहरू ढाकिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “कति खुसी तिनीहरू, जसको अधर्म परमेश्वरले मेटिदिनुभएको छ र पापहरू पुरिदिनुभएको छ। Viz kapitolaपवित्र बाइबल7 “धन्य हुन तिनीहरू जसका दुष्कर्महरू क्षमा भए र पापहरू ढाकिए। धन्य हुन ती जसको पापको लेखा परमेश्वरले लिनु हुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “तिनीहरू धन्य हुन्, जसका अपराधहरू क्षमा भएका छन्, जसका पापहरू ढाकिएका छन्। Viz kapitola |