Online Bible

- Reklamy -




रोमी 4:3 - नेपाली नयाँ संशोधित संस्करण

3 किनकि पवित्र-शास्‍त्रले के भन्‍छ? “अब्राहामले परमेश्‍वरमाथि विश्‍वास गरे, र त्‍यो उनको निम्‍ति धार्मिकता गनियो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 धर्मशास्‍त्रमा लेखिएको छ, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे। उनको त्‍यही विश्‍वासले गर्दा परमेश्‍वरले उनलाई ठीक ठहराउनुभयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 धर्माशस्त्रले भन्छ, “अब्राहामले परमेश्वरमाथि विश्वास गरे। अनि उनको विश्वास परमेश्वरले एक धर्मीको रूपमा गन्नुभयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 धर्मशास्त्रले के भन्दछ? “अब्राहामले परमेश्‍वरलाई विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।”

Viz kapitola kopírovat




रोमी 4:3

Následuj nás:

Reklamy


Reklamy