रोमी 4:21 - नेपाली नयाँ संशोधित संस्करण21 प्रतिज्ञा गर्नुभएको कुरा परमेश्वरले गर्न पनि सक्नुहुन्छ भन्ने अब्राहामलाई पूरा निश्चय थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 किनभने आफूले गर्नुभएको प्रतिज्ञा परमेश्वरले अवश्य पूरा गर्नुहुन्छ भन्ने उनलाई पक्का थाहा थियो। Viz kapitolaपवित्र बाइबल21 आफूले दिनुभएको प्रतिज्ञा पूर्ण गर्नमा परमेश्वर सामर्थी हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्णरूपले निश्चिन्त थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्नलाई सक्षम् हुनुहुन्छ भन्ने कुरामा अब्राहाम पूर्ण रूपले निश्चित थिए। Viz kapitola |