Online Bible

- Reklamy -




रोमी 4:18 - नेपाली नयाँ संशोधित संस्करण

18 “तेरा सन्‍तान पनि यस्‍तै असंख्‍य हुनेछन्‌” भनेर परमेश्‍वरले भन्‍नुभएअनुसार, आशा पटक्‍कै नहुँदा पनि अब्राहामले आशा राखी विश्‍वास गरे, र यसरी उनी धेरै जातिहरूका पिता बने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 सन्‍तानको आशै नभएको बेला अब्राहामले धेरै जातिका पुर्खा हुन्‍छु भनी विश्‍वास गरेर आशा राखे। परमेश्‍वरले यसो भन्‍नुभएको थियो, “तिम्रा सन्‍तानहरू ताराझैँ धेरै हुनेछन्,।”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 अब्राहामको सन्तान हुनेछ भन्ने आशा थिएन। तर अब्राहामले परमेश्वरमा विश्वास गरे र आशा जीवित राखे। त्यही कारणले अब्राहाम धेरै जातिका पिता भए। परमेश्वरले जस्तो उनलाई भन्नुभयो, “तिमीसँग धेरै सन्तानहरू हुनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 आशा नभएको अवस्थामा पनि अब्राहामले आशा राखेर विश्‍वास गरे; अनि उनलाई भनिएको जस्तै, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्,” उनी धेरै जातिहरूका पिता भए।

Viz kapitola kopírovat




रोमी 4:18

Následuj nás:

Reklamy


Reklamy