Online Bible

- Reklamy -




रोमी 3:30 - नेपाली नयाँ संशोधित संस्करण

30 किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ। उहाँले खतनावाललाई तिनीहरूका विश्‍वासको आधारमा र खतना नभएकालाई तिनीहरूको विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 परमेश्‍वर एउटै हुनुहुन्‍छ। उहाँले यहूदी हुन् वा अन्यजाति हुन्, सबैलाई तिनीहरूको विश्‍वासद्वारा नै आफ्‍नो सामु ठीक ठहराउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 परमेश्वर एउटै मात्र हुनुहुन्छ। उहाँले यहूदीहरूलाई तिनीहरूका विश्वासद्वारा धर्मी बनाउनु हुनेछ। त्यसरी नै गैर-यहूदीहरूलाई पनि तिनीहरूको विश्वासद्वारा धर्मी बनाउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 किनभने परमेश्‍वर एउटै हुनुहुन्छ, जसले खतना भएकाहरूलाई पनि विश्‍वासद्वारा र खतना नभएकाहरूलाई पनि त्यही विश्‍वासद्वारा धर्मी ठहराउनुहुनेछ।

Viz kapitola kopírovat




रोमी 3:30

Následuj nás:

Reklamy


Reklamy