Online Bible

- Reklamy -




रोमी 3:2 - नेपाली नयाँ संशोधित संस्करण

2 हरप्रकारले यसमा ज्‍यादै लाभ छ। सर्वप्रथम त परमेश्‍वरको वाणी यहूदीहरूलाई सुम्‍पिएको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 हरेक प्रकारले छ। सबैभन्दा पहिले परमेश्‍वरले यहूदीहरूलाई आफ्‍नो पवित्र वचन सुम्‍पिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 हो, यहूदीहरूसँग धेरै विशेष कुराहरू छन्। मुख्य कुरा यो होः परमेश्वरले आफ्ना शिक्षाहरूबाट यहूदीहरूलाई विश्वास गर्नु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 वास्तवमा धेरै फाइदाहरू छन्। सर्वप्रथम त परमेश्‍वरको प्रकाश यहूदीहरूलाई सुम्पिएको हो।

Viz kapitola kopírovat




रोमी 3:2

Následuj nás:

Reklamy


Reklamy