रोमी 3:15 - नेपाली नयाँ संशोधित संस्करण15 “तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटा छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “तिनीहरू मानिस मार्न छिटा छन्। Viz kapitolaपवित्र बाइबल15 “तिनीहरूका खुट्टा हत्या गर्नमा छीटो कुद्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “तिनीहरूका खुट्टा रगत बगाउन सदा तयार छन्; Viz kapitola |