रोमी 2:6 - नेपाली नयाँ संशोधित संस्करण6 किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमेश्वरले नै हरेक मानिसले गरेको कामको इनाम दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल6 परमेश्वरले मानिसहरूका आ-आफ्नो कर्म अनुसार पुरस्कार अथवा दण्ड दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 परमेश्वरले “प्रत्येकलाई तिनीहरूका कामअनुसार दण्ड दिनुहुनेछ।” Viz kapitola |