Online Bible

- Reklamy -




रोमी 2:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तर परमेश्‍वरको धार्मिक इन्‍साफ प्रकट हुने त्‍यस क्रोधका दिनको लागि आफ्‍नो कठोर र अपश्‍चात्तापी हृदयले गर्दा तिमीले आफ्‍नो निम्‍ति क्रोध थुपारिरहेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तैपनि तिमीहरूले हृदय कठोर पारेर उहाँतिर फर्कन चाहेनौ। त्‍यसकारण तिमीहरूले रिसको दिनमा अझ ठूलो दण्‍ड पाउनेछौ, जुन दिन परमेश्‍वर न्‍याय गर्न आउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तर तिमीहरू आफूलाई परिवर्तन गर्ने कुरामा अत्यन्त उग्र र हठी छौ। यसकारण तिमीहरूले आफैं प्रति परमेश्वरको क्रोधलाई उकास्दैछौ जुन परमेश्वरको न्यायको बेलामा बुझ्ने छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर तिम्रा आफ्ना हठी स्वभाव र अपश्‍चात्तापी हृदयका कारण, परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो निम्ति क्रोध थुपारिरहेछौ।

Viz kapitola kopírovat




रोमी 2:5

Následuj nás:

Reklamy


Reklamy