रोमी 16:9 - नेपाली नयाँ संशोधित संस्करण9 उर्बानस, ख्रीष्टमा हाम्रा सहकर्मी, र मेरा प्रिय मित्र स्ताखुसलाई अभिवादन भनिदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 ख्रीष्टको निम्ति मसँगै काम गर्नुहुने उर्बानसलाई पनि मेरो अभिवादन छ। प्यारा स्ताखुसलाई पनि मेरो अभिवादन छ। Viz kapitolaपवित्र बाइबल9 उर्बानसलाई नमस्कार। उनी ख्रीष्टका एक सह-सेवक हुन्। मेरा प्रिय मित्र स्ताकिसलाई पनि नमस्कार। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 ख्रीष्टमा मेरा सहकर्मी उर्बानस र मेरा प्रिय मित्र स्ताखुसलाई अभिवादन भनिदेओ। Viz kapitola |