रोमी 16:23 - नेपाली नयाँ संशोधित संस्करण23 मेरा मेजमान र सारा मण्डलीलाई सत्कार गर्ने गायसले अभिवादन पठाएका छन्। तिमीहरूलाई अभिवादन छ। सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्वार्टसले तिमीहरूलाई अभिवादन पठाएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 घरधनी गायसको समेत तिमीहरूलाई अभिवादन छ। गायसको घरमा भेला हुने मण्डलीको तर्फबाट पनि अभिवादन छ। यस सहरका कोषाध्यक्ष इरास्तस र क्वार्टस भाइले पनि तिमीहरूलाई अभिवादन भनेका छन्। Viz kapitolaपवित्र बाइबल23 गायसले यहाँ मलाई साथै सम्पूर्ण मण्डलीलाई आफ्नो घर चलाउनु दिइराखेका छन्। उनले पनि तिमीहरूलाई नमस्कार भनेका छन्। इरास्तस अनि हाम्रा भाइ क्वार्टसले पनि तिमीहरूलाई नमस्कार भनेका छन्। इरास्टस यस शहरका खजाञ्ची हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 गायस, जसको पाहुनासत्कारले म र यहाँका पूरै मण्डली आनन्दित छौँ, उनले तिमीहरूलाई अभिवादन पठाएका छन्। यस सहरका कोषाध्यक्ष इरास्तस र हाम्रा भाइ क्वार्टसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। Viz kapitola |