रोमी 16:20 - नेपाली नयाँ संशोधित संस्करण20 शान्तिका परमेश्वरले चाँड़ै नै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्चनुहुनेछ। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 शान्ति दिने परमेश्वरले चाँडै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्चाउनुहुनेछ। हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस्। Viz kapitolaपवित्र बाइबल20 परमेश्वर जसले शान्ति ल्याउनु हुन्छ उहाँले शैतानलाई चाँडै हराउनु हुनेछ र उहाँले तिमीहरूलाई त्यसमाथि शक्ति प्रदान गर्नु हुनेछ। हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूलाई होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 शान्तिका परमेश्वरले चाँडै नै शैतानलाई तिमीहरूको खुट्टामुनि कुल्चाउनुहुनेछ। हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस्! Viz kapitola |