रोमी 16:19 - नेपाली नयाँ संशोधित संस्करण19 तिमीहरूको आज्ञाकारिता सबै मानिसहरूमा जाहेरै छ, र तिमीहरूको कारण म आनन्द गर्दछु। तर म चाहन्छु, कि जे असल छ त्यसको निम्ति तिमीहरू बुद्धिमान् होओ, र जे खराब छ त्यसमा दोषरहित रहो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तिमीहरूले गरेको आज्ञापालनको कुरा सबैले सुनेका छन्, यस कुरामा मलाई खुसी लागेको छ। तिमीहरू खराब काम गर्न नजान्ने तर असल काम गर्न सिपालु भएको म चाहन्छु। Viz kapitolaपवित्र बाइबल19 सबै विश्वासीहरू जान्दछन् कि तिमीहरूले परमेश्वरको आज्ञा पालन गर्दछौ। त्यही कारणले गर्दा म तिमीहरूसँग अत्यन्त खुशी छु। तर म चाहन्छु असल कुरामा तिमीहरू बुद्धिमानी बनिनुपर्छ। अनि दुष्ट कुरामा तिमीहरू अबोध बनिनुपर्छ भन्ने म चाहन्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिमीहरूको आज्ञाकारिताबारे प्रत्येकले सुनेका छन्। तिमीहरूको कारण म आनन्दित छु; तर म तिमीहरू असल काममा बुद्धिमान् र दुष्ट काममा निर्दोष रहेको चाहन्छु। Viz kapitola |