Online Bible

- Reklamy -




रोमी 16:16 - नेपाली नयाँ संशोधित संस्करण

16 एउटाले अर्कालाई पवित्र चुम्‍बनले अभिवादन गर। ख्रीष्‍टमा सबै मण्‍डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 ख्रीष्‍टमा सबै मण्‍डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। एक-अर्कालाई प्रेमसँग अभिवादन सुनाइदेओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 जब तिमीहरू भेट हुन्छौ एक अर्कालाई, पवित्र चुम्बनद्वारा अभिवादन गर। ख्रीष्टका सम्पूर्ण मण्डलीहरू तिमीहरूलाई अभिवादन पठाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 ख्रीष्‍टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर। ख्रीष्‍टका मण्डलीका सबैले तिमीहरूलाई अभिवादन पठाएका छन्।

Viz kapitola kopírovat




रोमी 16:16

Následuj nás:

Reklamy


Reklamy