Online Bible

- Reklamy -




रोमी 15:28 - नेपाली नयाँ संशोधित संस्करण

28 यसकारण यो काम सिद्धयाएर तिनीहरूका निम्‍ति उठेको यो चन्‍दा सुम्‍पिसकेपछि म तिमीहरूकहाँ भएर स्‍पेन जानेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 यसकारण तिनीहरूलाई पठाएको दान बुझाइदिएर स्‍पेन जानेछु अनि त्‍यतिखेरै तिमीहरूकहाँ पनि आउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 मैले निश्चित गर्नु छ कि यरूशलेमका गरीबहरूले ती सबै पैसा पाऊन् जुन तिनीहरूलाई दिइएकोछ। यो काम सकेर म स्पेन जान्छु। स्पेन जाँदा, म तिमीहरूकहाँ आउँछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यो काम गरिसकेपछि र यो भेटी उनीहरूलाई सुम्पिसकेपछि म स्पेन जानेछु र त्यही बेला म तिमीहरूकहाँ आउनेछु।

Viz kapitola kopírovat




रोमी 15:28

Následuj nás:

Reklamy


Reklamy