रोमी 15:2 - नेपाली नयाँ संशोधित संस्करण2 हामी प्रत्येकले आफ्नो छिमेकीको आत्मिक सुधार होस् भनेर तिनको भलाइको लागि तिनलाई प्रसन्न राखौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 हामी हरेकले आफ्नो छिमेकीको भलाइ र विश्वासमा उन्नति होस् भनेर उनलाई खुसी पार्नुपर्छ Viz kapitolaपवित्र बाइबल2 तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई खुशी पार्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हामी प्रत्येकले आफ्नो छिमेकीलाई उनीहरूको भलाइ र उन्नतिको निम्ति प्रसन्न राख्नुपर्छ। Viz kapitola |