रोमी 15:17 - नेपाली नयाँ संशोधित संस्करण17 यसकारण परमेश्वरको निम्ति मेरो सेवामा मलाई ख्रीष्ट येशूमा गर्व गर्ने कारण छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यसो हुनाले येशू ख्रीष्टको साथमा भएर परमेश्वरको लागि गर्नुपर्ने मेरा काममा म घमण्ड गर्छु। Viz kapitolaपवित्र बाइबल17 यसैले म ती कुराहरूमा घमण्ड गर्दछु जुन मैले परमेश्वरका निम्ति ख्रीष्ट येशूमा गरें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसकारण मेरा परमेश्वरप्रतिको सेवामा म ख्रीष्ट येशूमा गर्व गर्छु। Viz kapitola |