Online Bible

- Reklamy -




रोमी 15:15 - नेपाली नयाँ संशोधित संस्करण

15 तर परमेश्‍वरले मलाई दिनुभएको अनुग्रहको कारणले तिमीहरूलाई फेरि सम्‍झना गराउन मैले बड़ो साहस गरी कतिपय विषयमा लेखेको छु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तैपनि यस पत्रमा तिमीहरूलाई कति कुराहरूको सम्‍झना गराउने साहस लिएर लेख्‍दै छु। कारण परमेश्‍वरले मलाई अनुग्रह दिनुभयो

Viz kapitola kopírovat

पवित्र बाइबल

15 मैले तिमीहरूलाई सम्झाउनलाई केही कुराहरू खुलस्त गरी लेखेको छु। मैले यसो गरेको कारण परमेश्वरले मलाई यो विशेष उपहार दिनु भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तरै पनि मैले तिमीहरूलाई केही विषयमा साहसपूर्वक फेरि स्मरण गराउन लेखेको छु। किनभने प्रभुले मलाई अनुग्रह दिनुभएको छ

Viz kapitola kopírovat




रोमी 15:15

Následuj nás:

Reklamy


Reklamy