रोमी 14:23 - नेपाली नयाँ संशोधित संस्करण23 तर कसैले शङ्का गरेर केही खायो भने त्यो दोषी ठहर्छ, किनकि उसले विश्वाससाथ खाएको छैन। विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तर आफूले खाएको कुरामा आफैं शङ्का गर्दै खान्छ भने परमेश्वरले उसलाई दोषी ठहराउनुहुनेछ किनभने विश्वासबिनाको जुनसुकै कुरो गरे पनि पाप हो। Viz kapitolaपवित्र बाइबल23 तर कसैले शंका गर्दै केही कुरो खान्छ भने ऊ स्वयं नै दोषी हुँदछ। किनभने उसलाई त्यो उचित हो भन्ने भरोसा भएन अनि भरोसा नभई गरेको जे कुरा पनि पाप हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर यदि कसैले शङ्का गरेर खायो भने त्यो दोषी ठहरिन्छ। किनकि उसले विश्वासद्वारा खाएको हुँदैन। जे कुरा विश्वासद्वारा आउँदैन, त्यो पाप हो। Viz kapitola |