Online Bible

- Reklamy -




रोमी 14:16 - नेपाली नयाँ संशोधित संस्करण

16 यसैकारण तिमीलाई जे असल लाग्‍छ त्‍यसलाई अरूले खराब भन्‍न नदेओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिमीले गरेको असल कुरालाई अरूले खराब भन्‍न नपाऊन्

Viz kapitola kopírovat

पवित्र बाइबल

16 आफूलाई असल लागेको कुनै कुराको निन्दा हुन नदेऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसकारण तिमीलाई जे असल लाग्छ, त्यसलाई खराबीको रूपमा बोल्न नदेऊ।

Viz kapitola kopírovat




रोमी 14:16

Následuj nás:

Reklamy


Reklamy