रोमी 13:10 - नेपाली नयाँ संशोधित संस्करण10 प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 माया गर्नेले अर्काको कुभलो गर्दैन। यसैकारण माया गर्नु व्यवस्था पूरा गर्नु हो। Viz kapitolaपवित्र बाइबल10 प्रेमले कसैलाई चोट पुर्याउँदैन। यसकारण प्रेम गर्नु नै सबै व्यवस्थाको पालन गर्नु हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 प्रेमले छिमेकीलाई हानि पुर्याउँदैन। यसकारण प्रेम व्यवस्थाको पूर्ति हो। Viz kapitola |