रोमी 12:15 - नेपाली नयाँ संशोधित संस्करण15 आनन्द गर्नेहरूसँग आनन्द गर। रुनेहरूसँग रोओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यस्तै रमाउनेहरूसँग रमाओ। रुनेहरूसँग रोओ, Viz kapitolaपवित्र बाइबल15 जब अरूहरू खुशी हुँदछन् तिमी पनि तिनीहरूसँगै खुशी हुनुपर्छ। अनि जब अरूहरू रून्छन् तिमीपनि तिनीहरूसँग रोऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 आनन्द गर्नेहरूसँग आनन्दित होओ, र रुनेहरूसँग रोओ। Viz kapitola |