Online Bible

- Reklamy -




रोमी 12:12 - नेपाली नयाँ संशोधित संस्करण

12 आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिमीहरूले पाएको आशामा खुसी रहो। कष्‍टहरूमा धैर्य बन र सधैँ प्रार्थनामा लागिरहो।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैँ प्रार्थना गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 आशामा आनन्दित होओ; सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा विश्‍वासयोग्य होओ।

Viz kapitola kopírovat




रोमी 12:12

Následuj nás:

Reklamy


Reklamy