रोमी 11:5 - नेपाली नयाँ संशोधित संस्करण5 यसै गरी यस वर्तमान समयमा पनि अनुग्रहद्वारा चुनिएकाहरूको एक बाँकी भाग छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसरी नै अहिले पनि परमेश्वरको अनुग्रहले छानिएका केही इस्राएलीहरू अझै छन्। Viz kapitolaपवित्र बाइबल5 यस्तै प्रकारले, परमेश्वरको अनुग्रहले चुनिएका अहिले पनि इस्राएलमा कतिपय मानिसहरू छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसरी अहिले पनि अनुग्रहद्वारा चुनिएका केही जनहरू बाँकी छन्। Viz kapitola |