रोमी 11:35 - नेपाली नयाँ संशोधित संस्करण35 “अथवा, कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्वरले उसलाई फिर्ता दिनुपरोस्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 कसले परमेश्वरलाई केही चीज दिएको छ र उहाँले कसलाई के फर्काउनुपर्छ र? Viz kapitolaपवित्र बाइबल35 “कसैले कहिल्यै परमेश्वरलाई केही उपहार दिएको छ? ता कि बद्लिमा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 “परमेश्वरलाई कसले केही दिएको छ, र परमेश्वरले तिनीहरूलाई फिर्ता गर्नुपरोस्?” Viz kapitola |