रोमी 11:34 - नेपाली नयाँ संशोधित संस्करण34 “किनभने प्रभुको मनलाई कसले जानेको छ? अथवा उहाँको सल्लाहकार को भएको छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 परमेश्वरको मन कसले बुझ्ने? अथवा उहाँलाई सल्लाह दिने को छ र? Viz kapitolaपवित्र बाइबल34 जस्तो धर्मशास्त्रमा लेखिएको छः “परमप्रभुको मन कसले जान्दछ? उहाँलाई सल्लाह कसले दिनसक्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 “प्रभुको मनलाई कसले जानेको छ र? अथवा उहाँको सल्लाहकार को भएको छ र?” Viz kapitola |